१० पदाधिकारीलाई गाडी सुविधा, क–कसले पाउने भए ?

हेटौंडा–प्रदेश ३ सरकारले प्रदेशसभाका १० पदाधिकारीलाई सवारीसाधन सुविधा दिने गरी प्रस्ताव गरेको छ । प्रदेशसभाका सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेता, सत्ता पक्षको मुख्य सचेतक र समितिका सभापतिलाई सवारी साधनको सुविधा हुने गरी संशोधन प्रस्ताव गरेको हो । विपक्षी दलका प्रमुख सचेतक र सचेतकले सुविधा पाउने यसअघिको व्यवस्था भने संशोधनमार्फत हटाउन प्रस्ताव भएको हो । कान्तिपुर दैनिकमा खबर … Continue reading १० पदाधिकारीलाई गाडी सुविधा, क–कसले पाउने भए ?